नाटो हो रूस र युक्रेनको युद्धको कारक


बैशाख १४, २०७९, बुधबार | दिउँसो १२:५१ बजे | 45


नाटो हो रूस र युक्रेनको युद्धको कारक

कुमार लघु
विश्र्वमा शान्ति ल्याउन चाहाने देशहरू विभिन्न माहादेशहरूमा उपस्थित छन् । शान्तिको चाहाना सवैले गर्छ । जसले शाान्तिको चाहाना गर्दै पनि विथोल्ने काम पनि शान्ति भंझ्ग गर्ने योजनाहरू वनाई कदम अगाडि वढाइरहेको धेरैले अनुभवहरू गरिरहेका छन् । शान्तिको चाहाना गरेर अझ विद्रोहको आगो सल्काईरहेको हुन्छ। विश्र्वमा हाल नाटोको कारणले नै रूस र युक्रेनमा युध्दको अवस्था सृजना भएको छ ।
अमेरिकाले विश्र्वमा शान्ति गर्ने नाममा हातहतियारहरू आफनो देशले आर्काे देशमा सप्लाई गरिरहेको हुन्छ गरिरहेकाछन् । विश्र्वमा हातहतियार उत्पादन गर्ने देसमा पहिलोे स्थानमा अमेरिका परिरहेको छ । रूस मुलुक दोश्रो स्थानमा परेको हो । रूसले अरू मुलुकमा नभएको हातहतियार उत्पादन गरेर विश्र्वमा तहल्का मचाई रहेको देश रूस हो । रूसले युक्रेनलाई नाटोको सदस्यता नलेऊ भन्दाभन्दै गरेपनि  नाटोको सदस्यता लिनखोजेको र लिएको हुनाले नै रूसले नाटोलाई आक्रमण गरेको सबबैलाई थाहा छ ।  नाटोको सदस्यता अमेरिकाको उक्शाहटमा सदस्यता लिएको हो । रूसले लिन खोजेको थाहा पाएर नै युक्रेनलाई चेतावनी र समयलाई याद दिलाएको हो । रूसको चाहना विपरित दैनिक क्रीयाकलपले देखायो । युक्रेनको राष्ट्पट्टिले व्यवहार देखाई रहेको हुनाले नै युक्रेनले लडाई खेप्न वाध्य भएको हो ।
आखिर रूसले खवरदार गर्दागर्दै पनि युक्रेनले अटेर गरेको हुनाले नै रूसको राष्ट्पट्टिले युक्रेनमा नचहादा नचाहान्दै पनि युध्द गर्न बाध्य भयो । युक्रेनमाथी युध्दस्तरले रूसले आक्रमण्  गरि कार्यवाही ग–र्याे २४ फेब्रुअरीमा आक्रमण गरि विश्र्व जगतलाई चकित पा–र्याे । रूसले थोरै समय आक्रमण गरि युक्रेनलाई नियन्त्रणमा लिने सोच थियो । युकेनलाई विभिनणन क्षेत्रमा आक्रमण गरे । रूसले सोचे जस्तो युक्रेन होईन रहेछ भने नजर अन्दाज रूसले लियो । युक्रेन सेनाले पनि रूसी सेनाको आक्रमणहरूलाई असफल पार्दै युक्रेन सेनाहरू साहसका साथै प्रतिरक्षामा रहयो । युक्रेन सेनालाई विश्र्वले तारिफ गरे तै पनि रूसी सेनाले युक्रेन सेनालाई मिसाईल रकेट बम वर्षाक विमान र पानी जहाज अन्य आधुनिक हात हतियारधारी रूसी सेनाले आक्रमण ५६ दिन सम्म जारी राख्यो । युक्रेन सेनाले साथै राष्ट्पतिले प्रसंसा पायो । युक्रेन सेनाले लडडै ग–र्याे जनताहरू विस्थापित ३२–४० लाख सम्म वसाई सराई भयो । धेरै जनताले पनि रूस विरूध्द लडन तयार भयो । धेरै युक्रेन सेनाहरू हताहति भयो । सैनिक धेरैको ज्यान गयो । लास जताततै तितरवितर अवस्थामा थियो भनी समय समयमा फेस वुक र समाचारहरूले फुकिरन्थो । युक्रेन राष्टपतिले सैनिकलाई वेलावेलामा भेटेर उत्साह देखाउदै गरेको सिनहरू फेस वुक्शमा देखा प–र्थाे । त्यहाँको राष्टपति जेलेनस्किलाई विदेशले शरण दिन्छु भने उ विदेश पलायन भएन देशमै वसेर सैनिक पोशाक लगाएर लडिरहेको र सैनिकहरूसित संगसंगै हिडिरहेको देखायो ।
 रूसले युक्रेनलाई जल स्थल, आकाशको हवाई आक्र्मण गरि जारी राख्दै युकेनको राजधानी वरिपरि किभ शहर र अन्य शहरको जनता  भवन र आणविक भट्टिलाई खरानी वनाई आक्रमण ग–र्याे । रूस र युक्रेनले वार्ता चालू राखेको छ । शान्तिपूर्ण वार्ता भन्दै भित्रभित्र युध्द चालू राखेको छ ।  युक्रेनलाई अमेरिका ,ब्रिटेन,विभिन्न देशले हात हतियारहरू सहयोग गरेर युक्रेनको लडाईमा साथ दिईरहेका छन्। यसरी युध्द लामोगरी  आर्थिक ,व्यापार व्यवसाय देशको उन्नत्तिमा कमजोर वनाई राख्नलाई रणनीति तय अमेरिकाले षडयन्त्र रचेको हो । अमेरिकाले पनि हात हतियार प्रयोग व्यापारमा नाफा खाएर सेवा गरेको बाहाना गरि अदृष्य रूपमा हस्तक्षेप गरि राख्छन् । एकतिर रूसलाई युध्दको धम्की दिई आफूसित जोरी खोजेको देशलाई पेलेको हो । रूससित कुनै देशसित नभएको हाईपरसोनिक हतियार छ । युध्दले कुनै पनि देशलाई फाईदा छैन् । यस्तो कुरा वुझेर पनि देशलाई कमजोर वनाउन कुटनीति चलाई राख्न अमेरिका चलाख छन् ।
  वेला वेलामा जेलेनस्किले युक्रेनको सैनिकहरूको प्रशंसा गरिनै रहयो । युक्रेनले रूसको विरूध्द लडिरहयो । नाटोको सदस्य लिई छोडे । दुःखको कुरो युध्दले युक्रेन खरानीमा परिनत भएको देखियो ।  यो लडाईले तेश्रो विश्र्व युध्दको संकेत मिल्ली रहेको भान आईरहेको छ । विश्र्वका राजनीतिज्ञहरूले शान्ति स्थापना गर्न दुवै पक्षलाई अनुरोध गरिरहेकाछन् ।
 हामी नेपालीले पनि जुन गठवन्धन सरकारले जनताको विरोध हुन्दाहुन्दै पनि एमसिसी पास गरे नि त्यो युक्रेनलाई झै गरेको हो कि भने अड्कलबाजी नेपाली राजनेताहरूले गरेकाछन् । नाटो एउँटा अमेरिकाको विश्र्वमा अमेरिकी सैनिक दवु हो । अमेरिकाले भने वमोजिव विश्र्वमा गरिव राष्ट्लाई कावुमा लिन प्रयोग हुने सस्था हो नाटो । नाटोले जहाँ सहयोग र मदत गरे त्यहाँ युध्द ,अशान्ति र क्यान्सरले छोएको जस्तो देश गरिवीमा र अनियन्त्रित भएकाछन्। देशहरूमा अनिकाल लागिरहेको छ । नाटो र अमेरिका जतागयो उतै नराम्रो उथलपुथल भएको छ । जनताले कहिले शान्तिको समयले जिऊन पाएन । देशहरू ध्वस्त वनाई फर्केको उदाहरण धेरै छन् । गरिव राष्ट्हरूलाई हतियार वेचेर अमेरिकी सरकार धनी वनिरहेको छ । अमेरिका विश्र्वलाई तहसनहस गरि आफू सक्षम भएको देखाउन चाहान्छन् । अमेरिका विश्र्वलाई तर्साउन राक्षसको मुलुक भनेर चिनिन्छ । २०२२ मा विश्र्व युध्दको वातावरण सिर्जित होला कि ?
युध्द त नहुनु पर्ने हो कुनै शक्तिले रोक्न सकेन । युध्द नहु्दा त सबैलाई राम्रो हो । युध्दले संसारमा हर सामानको मूलय महँगोले गरिव जनताहरू र देशलाई अप्थारो स्थीतिमा पु–यार्उँछ पुगिरहेकाछन् । संसार भर नै आर्थिक संकत आईरहेकाछन् । यसले धनी जनता र धनी देशलाई केही फरक पर्ने  छैन् । अमेरिकको दाउ ससानो मुलुकलाई कावुमा लिएर एशियाको शक्तिशालि र विश्र्वको आर्थिक क्षेत्रलाई विकास गर्दै गरेको मुलुकलाई ध्वस्त वनाउने सोचले अह
ीबनजग
ीबनजग प्गmबच
ले अमेरिका तयारछन् ।  युध्दको अन्त होस् जनताको कल्याण हुने आसा गरौ । युध्दले कसैलाई फाईदा छैन यो युध्द मानव कल्याण विरूध्द भएकोले चाडैँबन्द  होस् । २०७९÷१÷१४ गते

Comments