यी हुन् नेमकिपा सुर्यविनायक नगरपालिकाका उम्मेदबारहरु


बैशाख १२, २०७९, सोमबार | साँझ ०४:०७ बजे | 40


यी हुन् नेमकिपा सुर्यविनायक नगरपालिकाका उम्मेदबारहरु

प्रमुखः श्याम विसुंके
उप प्रमुखः चनमती खुलीमुली
वडा अध्यक्षका उम्मेदवार
१) किशोर कुमार राजथला
२) श्याम बहादुर रानाभाट
४) दिनेश प्रजापति
५) महेन्द्र बखुन्छेँ
६) तुल्सीकुमार त्वायना
७) रामचन्द्र माकजु
८) कृष्ण प्रसाद बाटी
९) बाबुकाजी कासुला
१०) पाण्डव सुवाल

Comments