यी हुन् भक्तपुर नगरपालिकामा नेमकिपाका उम्मेदबारहरु (वडा अध्यक्षहरुको नामावलीसहित)
बैशाख १२, २०७९, सोमबार | दिउँसो ०२:२७ बजे | 40
नेमकिपाको तर्फबाट सुनिल प्रजापतिको भक्तपुर नगरपालिका प्रमुखमा मनोनयन दर्ता !
उपमेयर रजनी जोशी
१ वडा श्यामकृष्ण खत्री
२ वडा हरिप्रसाद बासुकला
३ वडा राजकृष्ण गोरा
४ वडा उपेन्द्र सुवाल
५ वडा योगेन्द्रमान बिजुक्छें
६ वडा हरिराम सुवाल
७ वडा उकेश कवां
८ वडा कृष्णप्रसाद कोजु
९ वडा रविन्द ज्याख्व
१० वडा लक्ष्मीप्रसाद ह्योमिखा