भक्तपुरको ५ वडाको अध्यक्षमा योगेन्द्रमान विजुक्छेको उम्मेदबारी
बैशाख १२, २०७९, सोमबार | दिउँसो ०२:०२ बजे | 40
भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा योगेन्द्रमान विजुक्छेको उम्मेदबारी परेको छ । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट उनको उम्मेदबारी परेको हो । उनी उक्त पार्टीका अध्यक्ष नारायणमान विजुक्छेका सहोदर भाई हुन् ।