नेमकिपाबाट चाँंगुनारायणको मेयरमा केशब, उपमेयरमा कल्पना


बैशाख १२, २०७९, सोमबार | दिउँसो १२:१२ बजे | 30


नेमकिपाबाट चाँंगुनारायणको मेयरमा केशब, उपमेयरमा कल्पना

भक्तपुर । नेपाल मजदुर किसान पार्टीकोतर्फबाट चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा केशव तिमिल्सिनाले उम्मेदबारी दिएका छन् । पार्टीबाट उपप्रमुख पदमा कल्पना लामालाई उम्मेदवार बनाएको छ । सूर्यविनायक नगरपालिकामा श्याम बिसंखे प्रमुख र चनमति खुलिमुली उपप्रमुखको उम्मेदवार रहेकी छन् ।

Comments