नेमकिपा भक्तपुर नगरपालिकामा पुरानै अनुहार


बैशाख १२, २०७९, सोमबार | विहान ११:५३ बजे | 35


नेमकिपा भक्तपुर नगरपालिकामा पुरानै अनुहार

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानै अनुहार दोहयाएको छ । भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाले सुनील प्रजापति र उपप्रमुखमा रजनी जोशीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।

Comments