सुनिल लामा दलबल सहित चुनावमा
बैशाख ६, २०७९, मङ्गलबार | विहान ०८:२० बजे | 65
कुमार लघु
तेमालमा अध्यक्ष पदको चुनावमा दलबलसहित सुनिल लामाले नाम दर्ता गर्ने भएका छन् । पहिलेदेखि नेपाली काँग्रेसमा पार्टीमा लागेर जनताको सेवक र सामाजिक कार्यकर्ता भई समाज सेवामा दत्तचित लिई लागिरहने सुनिल लामा कृषि ,पर्यटन, शिक्षामा लागेर थप जनताको सेवा गर्ने मन साहायले चुनावमा जनताको बहुमत लिएर जित्ने ठूलो सम्भावना रहेको जनताको समर्थन रहेको छ । उहाँ पार्टीको अनुशासित पार्टी कार्यकर्ता भएको सबैको सामू छर्लङ्ग भएको कुरा खुल्ला पुस्तक झै टक्कलकै जनताले देखिएको छ । उहाँ हर्ताकर्ता युवाहरू र स्थानीय जनताको प्रिय सुनिल लामा हुनुहुन्छ । सबै स्थानीय मतदाताहरूले चुनाव ताका बहुमूल्यमतले विजय गराउनु हुने आसाका साथै सम्पूर्ण मतदाताहरूमा यो जानकारी गराइएको छ ।
देशलाई हाँकने युवाको जोश जागरलाई आत्मामा साथ दिनु भिएर जिताउनुहुन सादर अनुरोध गर्नुभएको छ उहाँंले । मत नेपाली काँग्रेसको चिन्हमा छाप राखेर मतको सदुपयोग गर्न अनुरोध गरेको छ ।