विस्का जात्रा : ढुंगामुढामा २० घाइते


चैत २८, २०७८, सोमबार | विहान ०४:२८ बजे | 35


विस्का जात्रा :  ढुंगामुढामा २० घाइते

भक्तपुर । विस्का जात्राका क्रममा टौमढीमा ढुंगामुढा भएको छ । जात्राको पहिलो दिन रथ तान्ने क्रममा ढुंगामुढा भएको हो । ढुंगामुढा हुँदा हाल सम्म २० जना भन्दा बढि घाइते भएको भक्तपुर अस्पताले जानकारी दिएको छ । अस्पतालमा उपचारका लागि हाल सम्म २० जना आएका छन् जसमा सामान्य चोटपटक देखि ६ सात टाँका सम्म लगाउनु पर्ने अवस्था आएको र एक जनाको भने हड्डी नै भाँचिएको विरामी आएका छन् । विस्का जात्रामा बर्षेनी ढुुंगामुढा हुने गरेको छ । २०४५ साल भन्दा अगाडी भने जात्रामा कहिले पनि अवान्छिनिय घटना घटने गरेको स्थानीय बुढापाका बताउँछन् ।

Comments