रोशी गाउँंपालिकाको वडा अध्यक्षमा लामा सिफारिस
चैत २४, २०७८, बिहीबार | विहान ०५:०६ बजे | 55
काभे । नेकपा (एमाले) रोशी गाउँ कमिटी –८ को बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि वडा अध्यक्ष पद्का लागि संगम लामा र चन्दन लामालाई सिफारिस गरेको छ । कमिटीले तीन वटा विभिन्न निर्णयहरु गर्दै वडा अध्यक्षका लागि लामाद्धयलाई सिफारिस गरेको हो । वैठकले वडा सदस्यहरुको पनि सिफारिस गरेको छ ।