सूर्यबिनायक स्थानीय स्काउटको कार्यालय उदघाटन हुने


चैत १९, २०७८, शनिबार | दिउँसो ०३:३० बजे | 60


सूर्यबिनायक स्थानीय स्काउटको कार्यालय उदघाटन हुने

सूर्यबिनायक स्थानीय स्काउटको कार्यालय स्थापना हुने भएको छ । कार्यालयको नेपाल स्काउटको केन्द्रीय संयोजक लोकबहादुर भण्डारी र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापा प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । कार्यक्रम चैत २२ हुने जनाइएको छ । कार्यालय सूर्यबिनायक बन नर्सरीसंगै सन्तकृष्ण आधारभुत बिद्यालयमा हुने जनाइएको छ ।

Comments