लहान ३ का वडा अध्यक्षमा चौधरीको उमेदवारी दिने निर्णय
चैत १०, २०७८, बिहीबार | विहान ०३:५९ बजे | 50
महेश सिंह
सिरहा लहान १० फाल्गुन – लहान ३ का लागी आफू अध्यक्ष पदमा उमेदवारी दिने नेता राजेश चौधरीले निर्णय गरेका छन। जनताको भावना र अपेक्षा अनुसारको बिकास निर्माणको काम गर्न र लहान ३ लाई परिवर्तन मुखी समाज निर्माण गर्न आफुले लहान ३ को अध्यक्ष पदको लागी उमेदवारी दिने निर्णय गरेका हुन।
नेपाल कम्युनिस्ट पार्टी एमालेबाट आफू उमेदवारी दिने निर्णय गरेका हुन्। बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता चौधरीले लहान ३ का उमेदवारका लागि निकै चर्चामा रहेका छन।पछिल्लो चुनावमा लहान ३ का लागी अध्यक्षको प्रत्यासी समेत रहनु भएको थियो।
गरीब दलित र अहाय समुदाय लाई उकान र गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाज निर्माण गर्न आफुले उमेदवारी दिने घोषणा गरेका हुन।