नगर प्रमुख प्रजापतिद्वारा सम्पदाका मोडलहरु अवलोकन


चैत ९, २०७८, बुधबार | विहान ११:२३ बजे | 55


नगर प्रमुख प्रजापतिद्वारा सम्पदाका मोडलहरु अवलोकन

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज लिवाली भक्तपुरका आर्किटेक्चर र सिभिल विभागका विद्यार्थीहरुले बनाएको सम्पदाका मोडलहरुको बुधबार अवलोकन गरेका छन् ।

Comments