सखुवानन्कारकट्टी गाउँपालिकामा नव भवनको शिलान्यास
चैत ५, २०७८, शनिबार | दिउँसो ०२:४९ बजे | 60
महेश सिंह
सिरहा लहान ५ चैत – सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत श्री मा.बि महेशवारीमा अध्यक्ष केदारनाथ यादवले बाल्यकालको पढाइ गरेको प्रा.बि. विधालयलाई भब्य रुपमा ज्ञण्+द्द को अनुुमति प्रदानगरी कक्षा उदघाटन गरेको छ ।
कार्यक्रमको अध्क्षता वाडा नं ५ को वाडा अध्यक्ष बैधनाथ यादव,प्रमूख अतिथि सखुवानान्कारकट्टी गापा अध्यक्ष केदारनाथ यादव रहेको थियोे भन्ने अतिथिहरुमा शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव अतिथिमा प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार झा रहेको थियोे ।
कार्यक्रममा गत आर्थिक वर्षमा निर्माण गरिएको सुविधा सम्पन्न भवनको अध्यक्ष यादवले उदघाटन गरेको छ । भने आर्थिक वर्ष २०७८÷०७९ मा निर्माण गरिने चार कोठे सुविधा सम्पन्न भवनको शिलान्यास गरेको छ । साथै सुविधा सम्पन्न क्ष्ऋत्, बिज्ञाण प्रयोगशाला,कम्प्युटर ल्याब, पुस्तकालय बिधीबतरुपमा उदघाटन गरेको छ ।
स्थानीय अभिभावकहरु भन्नू हुन्छ अव यो ठाउँमा पलस टु संचालन भएपछि हामीहरुलाई सजिलो भयो घरमै बसेर हाम्रा वालवालिकाहरु उच्च शिक्षा हाँसिल गर्न सजिलो भएकोले गापा अध्यक्षको काम काजको प्रशंसा गरेको थियो ।