एमसीसी सम्झौता संसदबाट पारित


फाल्गुन १५, २०७८, आइतबार | दिउँसो ०३:१७ बजे | 40


एमसीसी सम्झौता संसदबाट पारित

काठमाडौं, १५ फागुन
प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।
सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

Comments