धिमे बजाएर गरियो एमसीसीको विरोध
फाल्गुन १३, २०७८, शुक्रबार | विहान ११:४२ बजे | 25
नेपाल मजदुर किसान पार्टीले शुक्रबार पनि एमसीसीको विरोधमा राजधानीमा प्रदर्शन जारी राख्यो । नियमित जस्तै संविधान सभा भबन वानेश्वर पार्टीले प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा पार्टीका विभिन्न नेताहरुले सम्बोधन गरेका थिए । जुलुशको क्रममा धिमे बाजा पनि धिमे बजाएर पुगेको थियो । जुलुशको अगाडि अगाडि धिमे बाजासहितको टोली प्रदर्शनमा पुगेको हो ।