एमसीसी सम्झौताविरुद्ध नेमकिपाको बानेश्वरमा प्रदर्शन
फाल्गुन ८, २०७८, आइतबार | दिउँसो ०२:०२ बजे | 65
काठमाडौँ, । देशघाती एमसीसी सम्झौताविरुद्ध नेपाल मजदुर किसान पार्टीले आइतबार पनि नयाँ बानेश्वरमा विरोध प्रदर्शन ग¥यो । कोटेश्वर चोकबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा पुगेर धर्ना र विरोध सभामा परिणत भएको थियो ।