आज पनि फेरि एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन
फाल्गुन ८, २०७८, आइतबार | विहान ०२:४४ बजे | 80
काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आज पनि फेरि एमसीसीविरुद्ध प्रदर्शन गर्ने भएको छ । अगाडि जस्तै विहान साढे एघार बजे कोटेश्वर काठमाडौंमा भेला हुने जनाइएको छ । त्यहाँंबाट अगाडि जस्तै काठमाडौंको बानेश्वर पुगेर संविधान सभा भबन घेर्ने योजना राखिएको जनाइएको छ ।