आज भक्तपुुरको सूर्यविनायकमा एमसीसीविरुद्ध प्रदर्शन


फाल्गुन १, २०७८, आइतबार | विहान ०७:२३ बजे | 30


आज भक्तपुुरको सूर्यविनायकमा एमसीसीविरुद्ध प्रदर्शन

भक्तपुर । भक्तपुरको सूर्यविनायक चोकमा आज आइतबार एमसीसीविरुद्ध प्रदर्शन गरिने भएको छ । दिसँंसो १ बजेबाट प्रदर्शन गरिने भएको जनाएको छ । माधबकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)ले प्रदर्शन गर्ने भएको हो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य भवानी खड्का, पार्टी जिल्ला अध्यक्ष श्याम वस्नेत, पार्टी जिल्ला युवा नेता रजन फैंजूलगायतले बोल्ने कार्यक्रम रहेको पार्टी जिल्ला सचिवालय सदस्य एवं पार्टी कार्यालय सचिव छन्दविज्ञान निरौलाले जानकारी गराए । जिल्लाका साथै देशभरि नै एकैसमयमा प्रदर्नन गरिने जनाइएको छ ।

Comments