सुनील सापकोटा
हिजोआज हिन्दु धर्मावलम्बीहरुलाई  अन्य धर्मावलम्बीहरुले हिन्दु  धर्ममा जातपात, छुवाछुत र भेदभाव व्यापक छ भन्ने गरेका छन । जो एक हद सम्म सहि पनि छ । तर अचेलको यस आधुनिक युगमा समय सापेक्ष येस्ता कुराहरु आफैं हराउदै गई रहेका पनि छन्।  यो जातपात, ब्राह्मणवादका कर्मकाण्डी कुराहरु मनु को पाला पछी  शुरुआत भएको देखिन्छ  । त्यो भन्दा अगाडी जात भए पनि ठुलो सानो भन्ने थिएन् । हुन त  कतिपय कुराहरूमा   “ कन्ट्रोभर्सी “ पनि छ   । तर पनि महाभारत  प्राचीन कालमा जातपात थिएन भन्ने कुरा यस तलका सन्दर्भहरुले देखाउँछ।
महाभारत पढदा राजा शांतनुले एउटा माझिको छोरी सत्यवती सङ बिवाहा गरेको प्रसङ्ग पाइन्छ । त्यसपछि सत्यवतिका छोराहरु क्षेत्री भए। जो जातपात त्यतिखेर भए तिनिहरु क्षेत्री न हुनु पर्ने  हो। त्यो बेला कर्म अनुसारको बर्ण ब्यवस्था थियो।
त्यो कालको कुरा गर्दा  महाभारत लेख्ने  वेद व्यासको आमा माझी जातकि  थिएन तर ब्यास महर्षि भए । जो  गुरुकुल चलाएर बस्थे ।
त्यस्तै महाभरतकै महात्मा विदुर लाई पनि  महापंडित भनिन्छ जो एक दासीको  पुत्र थिए । उनी हस्तिनापुरको  महामंत्री बने।  उनले लेखेको विदुर नीति, प्रचिन राजनीतिको ग्रन्थ हो।
त्यस्तै भीमले पनि हिडिम्बा सङ विवाह गरेका थिए।
श्रीकृष्ण पनि दूधको व्यवसाय गर्ने परिवारका थिए। त्यो बेला यादवहरु क्षेत्री सरह थिए। राजा पनि भए।
तर भारतमा अहिले यादवहरु लाई “ सेडुलकास्ट “ मा राखिएको छ ।
रामायणका श्रीराम पुत्रहरु  लव कुश  वाल्मीकिको  गुरुकुलमा पढ़थे ।  वाल्मीकि पहिले डाकु थिए , जो पछी वनवासी ऋषिहरुका गुरु भए ।
यो  वैदिक कालको कथा हो ।  स्पष्ट छ , त्यो  बेला छुवाछुत थिएन । उँचनिच भन्ने थिएन । कसैले–  कसैलाई शोषण गर्दैन थिए । आफ्नो  योग्यता अनुसार मानिसहरुको  आदर भाव हुन्थ्यो । पदहरु  पाउँथे ।
त्यसबेला वर्ण मानिसहरु वर्ण आधारमा थिए। जसलाई परिवर्तन गर्न सकिन्थ्यो । जसलाई आज पनि इकोना‘मिक्समा  “ डिवीजÞन अ‘ापÞm लेबर “ भनिन्छ ।
त्यस्तै प्राचीन भारतको कुरा गर्दा त्यो बेला भारतको मगध जनपद ठुलो राज्यको थियो।  जसमा  नन्द वंशको राज शासन  थियो। तिनीहरुको बाजे – बराजुहरुको पेशा पहिले  कपाल काटने  थियो।
त्यसपछि भारतमा मौर्य वंशको शासन ब्यवस्था आयो। त्यस्को  शुरुआत चन्द्रगुप्त बाट भएको थियो। जो पहिले मजूर चरा  पाल्ने परिवारमा सम्बन्धित थिए। एउटा  ब्राह्मण चाणक्यले चन्द्र गुप्त लाई देशको  सम्राट बनाए। भारतमा ५०६ बर्ष सम्म  मौर्यहरुको  राज रहेको इतिहासमा पाइन्छ ।
त्यसपछि गुप्त वंशको  राज आयो। जो घोड़ाको अस्तबल चलाउथे र  घोड़ाको व्यापार गर्थे । भारतमा तिनको शासन काल पनि इतिहासमा १४० बर्ष सम्म रहेको  पाइन्छ ।
त्यसपछि भारतमा मध्यकाल आयो। जो भारतमा  समय सन ११०० – १७५ण् सम्म रह्यो।
अन्त्यमा , भारमा मराठिहरुको उदय भयो । बाजी राव  ब्राह्मण थिए । गाई चराउथे । तिनलाईपछी राजा  बनाइयो ।
मीरा बाई जो कि राजपूत थिइन् । उनको गुर रविदास थिए। जो चमार थिए । रविदासकोको गुरु चाहिँ रामानंद ब्राह्मण हुन।

इतिहास हेर्दा मुगÞल काल बाट भारतमा रुढीबादी  प्रथाहरु ब्यापक हुँदै गयो।  जस्तै ः हत्या हिंसा , बलात्कार , स्त्री पर्दा प्रथा, गुलाम प्रथा, बाल विवाह आदि अनैतिक फोहरी काम कुराहरुको  सुरुवात भएको हो कि? जस्तो   मलाई लाग्छ ।

त्यस्तै भारतमा सन् १८०० – १९४७ सम्म अंग्रेजÞहरुको शासन रह्यो। त्यही बाट जातिवाद र ठुलो र सानो जात र  छुवा छुतको समाजमा बढी  प्रचलन रह्यो होला कि ? अंग्रेजÞहरुको  “  फूट डालो और राज करो की नीति “ अन्तर्गत हिन्दु धर्ममा उच्च र निच जातिको उदय भएको हो कि ? जस्तो मलाई लाग्छ ।

यसरी भारत बर्षको हजारौं बर्षको इतिहास हेर्दा यो देशमा  कैयौंपटक विदेशीहरुले आक्रमण गरे । सत्ताजातपात र शोषण भएकै हो ?    

यसरी भारत बर्षको हजारौं बर्षको इतिहास हेर्दा यो देशमा  कैयौंपटक विदेशीहरुले आक्रमण गरे । सत्ता हत्याए । तिनीहरुले यहाँको इतिहास पनि लेखे ।  भारतको  सामाजिक स्थिति माथी किताबहरु लेखे। पहिले पहिलेका भारतको सामाजिक अवस्थाको बिषयमा लेखेका  किताबहरुमा जाती प्रथाले शोषण गरेको पाइदैन ।
धन्यवाद ! हत्याए । तिनीहरुले यहाँको इतिहास पनि लेखे ।  भारतको  सामाजिक स्थिति माथी किताबहरु लेखे। पहिले पहिलेका भारतको सामाजिक अवस्थाको बिषयमा लेखेका  किताबहरुमा जाती प्रथाले शोषण गरेको पाइदैन ।
धन्यवाद !...

All Comments.......

Please Login/Register To Comments