भक्तपुर नगरपालिकाले सार्वजनिक गर्यो शैक्षिक ऋण पाउनेको नाम (नामावलीसहित)

माघ २५, २०७८, मङ्गलबार | विहान ०८:४८ बजे | 25

भक्तपुर नगरपालिकाले सार्वजनिक गर्यो शैक्षिक ऋण पाउनेको नाम (नामावलीसहित)

भक्तपुर नगरपालिकाले यो पटक शैक्षिक ऋण पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । यस वर्ष १ सय ४ जनाले शैक्षिक ऋण पाएको नगरपालिकाले जनाएको छ । मंगलबार सार्वजनिक सूचना जारी गरी नाम सार्वजनिक गरेको हो । नगरपालिकाले शिक्षाबाट बञ्चित भन्ने उद्देश्यका साथ शैक्षिक ऋण प्रदान गर्दै आएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुर नगरपालिकाले सार्वजनिक गर्यो शैक्षिक ऋण पाउनेको नाम (नामावलीसहित)

Comments