तिमी जहाँ जहाँ सार्वजनिक


माघ २५, २०७८, मङ्गलबार | विहान ०८:२९ बजे | 15


तिमी जहाँ जहाँ सार्वजनिक

अनिल फोजु
भक्तपुर । तिमी जहाँ जहाँ बोलको गीत सार्वजनिक भएको छ । भक्तपुरको नवगायिका मतिना अवाल र गायक बसिस्थ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो ।

गीतमा सुरज र शेखरले संगीत दिएका छन् । कलाकार बसिस्थ ठकुरी र सगुन शाहीको अभिनय रहेको छ । मुकेश हुमागाँईको छायांकन रहेको गीतमा सम्पादन मीन रावलले गरेका छन् । गीतको निर्देशन बविता श्रेष्ठले गरेका छन् । सुर समेक स्टुडियो युटुब च्यानलमा सो गीत सार्वजनिक गरिएको छ ।

Comments