सामुदायिक बन अभियानकर्मीहरुलाई तुरुन्त रिहा गर्न माग
माघ १९, २०७८, बुधबार | विहान ०४:४८ बजे | 55
सिन्धुपाल्चोक । सामुदायिक बन उपभोक्ता महासघ नेपालले जनताको हक अधिकारको निमित्त गरिएको सान्तिपूर्ण आन्दोलनमा सरकारले हस्तक्षेप गरी गिरफ्तार गरिएको सामुदायिक बन अभियानकर्मीहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ । सामुदायिक बन उपभोक्ता माहासघ नेपाल सुनकोसी गाउ महासघ सिन्धुपाल्चोकले प्रेस बिज्ञापतिसहित उक्त माग गरेको हो ।