नगरकोटमा हिउँं परयो


माघ १८, २०७८, मङ्गलबार | विहान ११:५३ बजे | 30


नगरकोटमा हिउँं परयो

भक्तपुर । भक्तपुरको नगरकोटमा मंगजबार दिउँंसो हिउँं परेको छ । साढे चार बजेतिर त्यहाँं हिउँ परेको थियो । अहिले हिउ पर्न रोकिसकेको जनाइएको छ । सामान्य मात्रै हिउँं परेको थियो । हिउँंसँंगै त्यहाँं पानी पनि परेको थियो ।
यसैवीच काठमाडौं उपत्यकाको तापक्रम शून्यमा झर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुने हुन्दा तापक्रम शून्यमा झर्न सक्ने बताइएको छ ।
हिउँंको तस्वीर सौजन्य ः इन्जिनियर कृष्णभक्त दुवाल


Comments