जर्मनी नागरिकको सम्झनामा दीप प्रज्वलन


पुष २५, २०७८, आइतबार | दिउँसो ०२:३८ बजे | 40


जर्मनी नागरिकको सम्झनामा दीप प्रज्वलन

डम्बर थापा
रामेछाप । रामेछापको गोकुलगंगा र उमाकुन्ड गाउँपालिकाको शिक्षा, स्वास्थ्य र समग्र बिकासको धरोहर जर्मनी नागरिक स्व. डा. वाल्टर जोसेप लिम्बर्गको आज एकबर्षको वार्षिक पुण्यतिथिको अवसरमा १०८ दीप प्रज्वलन गरिएको छ । फ्राड्स नेपालको आयोजनामा रामेछापको बाम्ती भन्डारको बिभिन्न क्षेत्रहरुको बिकासमा अतुलनीय योगदान दिनुहुने स्व. डा. वाल्टर जोसेप लिम्बर्गप्रति यस क्षेत्रका बुद्धिजिबी, समाजसेवी, शिक्षक, अबिभाबाक, बिद्यार्थीहारुले चीरशान्तिको कामना सहित हार्दिक श्रदान्जली अर्पन गर्दै कार्यक्रम समापन गरिएको छ ।

Comments