बानेश्वरमा एमसीसी विरुद्ध नेमकिपाको प्रदर्शन (हेर्नुहोस् तस्बीरमा)

पुष १७, २०७८, शनिबार | विहान ०५:२३ बजे | 55

बानेश्वरमा एमसीसी विरुद्ध नेमकिपाको प्रदर्शन (हेर्नुहोस् तस्बीरमा)

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेपाल मजदूर किसान पार्टीले शुक्रबार कोटेश्वर, माइतीघर र पुरानो बानेश्वर हुँदै संसद भवन नयाँ बानेश्वर अगाडि अलग अलग प्रदर्शन गरेको छ । नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा पुरानो बानेश्वरबाट भएको जुलुस तथा सभाका केही झलकहरु ।

फाेटाेमा हेर्नुहाेस्...

बानेश्वरमा एमसीसी विरुद्ध नेमकिपाको प्रदर्शन (हेर्नुहोस् तस्बीरमा)
बानेश्वरमा एमसीसी विरुद्ध नेमकिपाको प्रदर्शन (हेर्नुहोस् तस्बीरमा)

Comments