एमसिसीविरूद्ध नेमकिपाको संसद घेराउ: कताकताबाट कसकसको नेतृत्वमा घेरिंदै छ संसद ? (तालिकासहित)

पुष १४, २०७८, बुधबार | दिउँसो १२:२९ बजे | 55

एमसिसीविरूद्ध नेमकिपाको संसद घेराउ: कताकताबाट कसकसको नेतृत्वमा घेरिंदै छ संसद ? (तालिकासहित)

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले पुस १६ गते शुक्रबार एमसिसीविरूद्द संघीय संसद नयाँं वानेश्वर घेर्ने भएको छ । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताविरुद्ध निरन्तर खबरदारी, अभियान, जुलुस, अन्तरक्रिया गर्दै आएको पार्टीले पुस १६ गते काठमाडौंको बानेश्वरस्थित संसद भवन घेर्ने कार्यक्रम तय गरेको हो।
त्यसका लागि पार्टीले व्यापक पार्टी कार्यकर्ता परिचालन गरिरहेको जनाएको छ । पार्टी हालै सम्पन्न केन्द्रीय परिषद बैठकको निर्णय अनुसार काठमाडौंमा एमसीसीविरुद्ध बृहत् प्रदर्शन गर्न लागेको पार्टीले जनाएको छ ।

फाेटाेमा हेर्नुहाेस्...

एमसिसीविरूद्ध नेमकिपाको संसद घेराउ: कताकताबाट कसकसको नेतृत्वमा घेरिंदै छ संसद ? (तालिकासहित)

Comments