पाटन सांस्कृतिक महोत्सवको नबौ दिन दर्शक को घुइँचो
पुष ३, २०७८, शनिबार | विहान १०:१८ बजे | 30
बिराज अधिकारी
दमौली । व्यास ५ पाटनमा पहिलो पटक हुन लागेको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएको छ । दर्शक महोत्सवको नबौ दिनको मुख्य कलाकार जोति मगरको पनि बेजोड प्रस्तुति रहने छ । बाद्यबादक मित्रले पनि भरपुर मनोरञ्जन दिएका छन। आहिले सम्मको सबैभन्दा बढी दर्शकको घुइँचो नबौ दिनमा रहेको अनुमान गरिएको छ ।