तुल्सी नारायण लाखेमरु
नेपालको इतिहासमा शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, पुष्पकमल दहाल, बाबुराम भट्टराई जस्ता नेपालको छवि बिगार्ने तर नेपालको संस्कृति, सम्पदा संरचना ध्वष्ट पार्न अघि सर्ने गरिन्छ । बाघले घास खादैन भनेजस्तो नैतिकवान् मान्छेहरुले देश पराधिन बन्न दिदैनन् ।
बाघहरु भए वन जोगिन्छ । त्यसैले श्रेष्ठ भनेको राजीनति हो । सही राजनीति गर्ने नेताहरु भए देशै बन्छ । र ५० अर्ब एमसीसीले देशै तुषारापात हुन्छ् । पैसाले हरेक चिज या वस्तु किन्न खोज्दछन् । स्वच्छ राजनीतिहरु किन्न सक्दैन ।
ईतिहासले देख्ने असल कला, असल गला, असल भला तर नेपालको देशप्रति हुने सम्पूर्ण पार्टी नेताहरु कार्यकर्ताहरुले अव आँखा ठाडो हुने गरी हेर्ने वेलाको मौका हो । उठौँ जागौँ र दुई तिहाई बहुमत आएको ने.क.पा. राजनीति अर्ब खर्ब भन्दा पनि समाजबाद नचिनेको कम्युनिष्ट भएर देशको नीति र राजनीति अन्यौलमा छ ।
एमसीसी पास गरेको खण्डमा नेपालको नागरिक होइन भनेर बझउनेछ । याद गर्नुहोला, हिजोका दिनमा बुटवलमा मेयरालाई मुक्का हान्न, विगतमा पुष्पकमल दहाललाई पनि त्यस्तै मुक्का हानेको सुनेको थिएँ ।
अबको दिनमा प्रत्येक घरका मान्छले कुरा बुझे । पैसा भनेको विष पनि हो, अमृत पनि हो । राम्रो ठाउँमा परेको खण्डमा सहिद रगत सहर हुन्छ नत्र क्यान्सर जस्तो हुन्छ । यो धर्तीमा शोषित पिडित जनताहरु सामान्ती सोच भएको मान्छेहरुले आफू मात्र खाउ, आफू मात्र लाउने भन्छ । हो कि होइन छातीमा हात राखेर भन्नुपर्छ । नत्र मारीहाल्छ । उसको पनि ज्यान हाम्रो पनि ज्यान ।
विगत् दिनहरुमा दिनको एक छाक खाएर समाजवाद ल्याउछौँ भनेर, कि मार्छौँ कि मर्छौ भनेर हड्केलामा ज्यान वाजी राखेर, नयाँ समाजवाद आउँछ भनेर, नयाँ संसार आउँछ भनेर सपना बोकेका थिए । विगत दिनमा कापी, किताब फालेर विद्यालय गएका थिएनौँ । सपना बोकेका थियौँ । आज आएर पढाई पनि छैन । जागिर पनि छैन । पानी विनाको माछा भयो ।
सरकारमा जाने नेताहरुको नीति पनि छैन । गति पनि छैन । मुक्ति पनि छैन । जुक्ति पनि छैन । नपुसक नेताहरुले गर्दा यो धर्तीमा बाँच्न गाहे भयो । सत्र हजार मान्छे मर्दा पनि यो देशमा कहिले काँचुली फेर्ने हो । गाउँ ठाउँ कुना काप्चाको कसले बेदना बुझ्ने हो । कसैको अगाडि राँगो उभिनु जस्तो भयो । दानवले मानव कहाँ छ भनेर खोजे जस्तो भयो । हामी हामी मिलौँ । एकजुत होऔँ । सङ्घर्ष गरौँ । एक थोपा रगत भएसम्म लडौँ । कसरी बच्छन् शोषकहरु । आजको दिनदेखि विचार गरौँ ।
आजभोलि सबैको घरआँगनमा, सडकदेखि सदनसम्म पैसाको चलखेल छ । त्यही एमसीसी पास गर्नेलाई गद्धार नेताहरु पद र पैसा हुने मान्छे शस्त्र अस्त्रको प्रशस्त्र मात्रामा पैसाको घमण्ड बढेको पाइन्छ र भुइमा पाइला पनि राख्न मन छैन । पैसा हुनेले बौलाहा कुकुरले टोक्ने जस्तो व्यवहार गर्छ । भाइ भतिजालाई पनि दाइ हजुर ज्यू भनिन्छ । जवसम्म आफ्नै शरीरमा चेतना हुँदैन तबसम्म उसको मनमा आमा बुवा इस्तमित्र हँदैन । तपाई गुरु वा भन्दैन । तिमी मेरो अगाडिको केहि पनि होइन भन्छ । अनि पैसा नहुने मान्छेले सदाचार वोली वचनलाई र सही आचारणमा जोड दिन्छ । परिवार सधै जसो झै झैझगडा हुँदैन ।
मेरो घरमा मासु पनि त्यति ल्याउँदैन । आनन्दले वस्ने आनन्दले खाने । अनि पैसा हुनेले तपाईको पैसा भन्दा देश विचलित हुने एमसीसी पास गर्न हुँदैन भन्ने सबैले मनमा राख्नुपर्छ । नत्र पैसा भए पनि, पद भए पनि, बल भए पनि समाजको अगाडि वस्नपर्छ । जुधाउने अमेरिकाले डराउन पर्दैन भन्छ । जुध्नेलाई मात्र टाउको दुख्छ । जुध जुध भन्नेको टाउको दुख्दैन ।
भारतको शासकहरुको विरोध गरौँ । अन्तमा कोशी, काली गण्डकी देश दिदैनौँ बन्दकी बरोबर आद आउँछ । महाकाली आमाको मनमा पुजा छ । आमाको छातीमा आरती छ, आमाको छातीमा शासक भारत छैन । मननमा गरुन् एमाले नेताहरु, माओवादी नेताहरु भारतमा जन्मेको हो कि भन्ने चिन्तन मनन गर्नु आवश्यकता हो ।
फुल फुल्छ बोतमा
रङ्गी चङ्गी हुन्छ आखाँमा
माया बस्छ सच्चा नेतामा
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल

...

All Comments.......


Please Login/Register To Comments