आयो कक्षा १२ को रिजल्ट


2021-12-03 05:09:21

News Image

आयो कक्षा १२ को रिजल्ट
काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ। आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णयअनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो। कोभिड(१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो। प्रवक्ता शर्माका अनुसार परीक्षामा मुलुकभरबाट तीन लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए।


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *