यीयी हुन् भक्तपुरका पुराना फुटबल खेलाडीहरु (नामावलीसहित)


कार्तिक २१, २०७८, आइतबार | विहान ०७:२५ बजे | 15


यीयी हुन् भक्तपुरका पुराना फुटबल खेलाडीहरु (नामावलीसहित)

भक्तपुर । भक्तपुरका पुराना फुटवल खेलाडीमा पर्छन्, शिवजी श्रेष्ठ । २००२ सालमा जन्मेका उनले विक्रम सम्वत् २०१७ सालबाट फुटवल खेल्न थालेका थिए । उनकै अध्यक्षतामा सम्भबत भक्तपुरकै पहिलो फुटबल क्लब गठन भएको थियो, भक्तपुर ११ । यो संगठन २०३२ सालमा गठन भएको थियो ।
भक्तपुरकै अर्काे पुराना फुटवलका गोलकिपर जीवनराज राजोपाध्याय उहिले भक्तपुरमा फुटबल खेल्नको लागि टुँंडिखेलमा जानुपर्ने स्मरण गरे । हालको भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित टुँंडिखेल मात्रै फुटवलको लागि एउटै मात्रै ग्राउण्ड रहेको उनले सुनाए ।

अर्का पुराना फुटवल खेलाडी गोपाल श्रेष्ठले अहिले र उहिलेको खेलमा आकास जमिनको फरक आएको सुनाए । उनले पहिले भन्दा अहिले खेलको विकासका लागि धेरै सजिलो भएको बताए ।
[[img3]]
भक्तपुरका पुराना फुटवल खेलाडीहरुको नामावली
शिवजी श्रेष्ठ
नारायणबहादुर श्रेष्ठ
जीवनराज राजोपाध्याय
गोपाल श्रेष्ठ
आनन्दबहादु प्राधानांग
उतम प्रजापति
रोशनकुमार श्रेष्ठ
ज्ञानेन्द्र श्रेष्ठ
मिठु गुरुग
रत्न गुरुग
रमेश प्रजापति
सुरेश प्रजापति
उतम प्रजापति
उतमलोचन श्रेष्ठ
दिनेश श्रेष्ठ
ज्ञानेन्द्रबहादुर श्रेष्ठ आदि ।

फाेटाेमा हेर्नुहाेस्...

यीयी हुन् भक्तपुरका पुराना फुटबल खेलाडीहरु (नामावलीसहित)

Comments