संसार तिकेको पानीले


असार २७, २०७७, शनिबार | दिउँसो ०१:२० बजे | 35


संसार तिकेको पानीले
लेखक ः कुमार लघु
यो संसार पानी विना चल्दैन्
सम्पूर्ण प्राणीको जीवन पानीले चल्छ
संसारमा महाशक्ति राष्टहरू पानी कै छ
पानी थोरै पनि हुन्न  धेरैले पनि विग्रीन्छ
मौसम भनेकै पानीले परिवर्तन ल्याउँछ
पानीको राजनीति खतरा छ ,अप्थारोछ ,
संसार पानीको निम्ति युध्द लड्न तयार छन्
यता भारत हाम्रा पानीको नदीनाला लिन तत्परछ
उता अमेरीका चिनलाई सिध्याउँन अगि सरेछ
नेपालमा एमसिसी पास गर्न प्रलोभन देखाउँछ
विशाल चीनलाई घेरा हाल्न तलिन छन्
नेपालको जनतालाई र नेतालाई थाहा छैन
विश्व राजनीति नेता दर्शनशास्त्र नढेकालाई के
एमसिसी चास्नी हो खान गएको माहुरी डुव्छ
त्यो नेपाल र नेपाली सारा डुव्छ  होसगर ,होस्
उस्तै एमसिसी पास गराउने तत्परले देस डुव्छ
देस एमसिसी पास गराए अफगानिष्टान वन्छ ।
संसारमा थर्काउन हतियारको उत्पादन चाहिन्छ
त्यसलाई आविष्कार गर्न आर्थिक चाँजोपाँजो छ
भन्छन यहाँ पैसा सव थोक होईन भन्छन
यहाँ समाजको विकास गर्न उन्नति गर्न पैसा नै ठूलो
यो कुरा अरूले पैसा कमाउलान भनी भने रहेछ
समाजवाद ल्याउन अथक पैसा नै हुनु पर्ने रहेछ
विश्र्वमा जसको साथमा अर्थ बलियो छ उसको
त्यो उसको दायाँ बाँया विव्दान र हुने खानेको
पानी नै खान नहुने जग्गा र ठाउँमा को वस्ला
त्यो पानी र खानी लुट्न एमसिसीले आँखा खोले
भरौटेहरू,साथदिनेहरू झुठ वोलेर कवौ काट्नेहरू
 भारतमा कुल्ली भएर सत्ता समाल्नेहरू छन्
ती दलालहरूको वुध्दि दलाल कुविचार नै हुन्छ है
नेपाल र नेपालीलाई दास वनाउन खोज्छ
एमसिसीले नेपालको युरेनियम लुटेर अस्त्र निमार्ण गर्छ
नेपालको युरेनिममा अधिकार नेपालको फुत्काउँछ
खवदार नेपालको संसदले पास गर्न पाईन्दैन
कोसी नदीको अधिकार भारतीयलाई दिए जस्तै
देसको युरेनियम खोल्न र चल्न नपाउने हुन्छ
सवै नेपाली उठ्नुपर्छ,जागरणमा हतार भयो ।
संसार आज सम्म तिकेको पानीले
व्यासी, नेपाल

Comments