विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल


साउन १८, २०७८, सोमबार | दिउँसो १२:१५ बजे | 15


विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल

स्थानिय  जनप्रथिनिधि, अभिभावक, शिक्षाविद, समाजसेवि, बुद्धिजीवी, विद्यार्थी एवम् शिक्षक कर्मचारीहरुको निरन्तर सहयोगबाट नमूना विद्यालय छनौट हुन सफल सफल हुन सक्षम


विद्यालयको परिचय
भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. ९ को ऐतिहासिक च्याम्हासिé पोखरी नजिक अवस्थित यो विद्यालयमा एक सामुदायिक विद्यालय हो । हाल यस विद्यालयमा पूर्वप्राविदेखि कक्षा १२ सम्मको पठनपाठन भइरहेको छ । वि.सं. २००९ सालमा अनौपचारिक रुपमा स्थानीय जनस्तरबाट निर्मित यस विद्यालयले हाल च्याम्हासिé र कमलविनायक क्षेत्रमा आधुनिक भवन निर्माण गरी गुणस्तरीय शिक्षा दिइरहेको छ । वि.सं. २०१५ सालमा प्रा.वि. तहसम्मको सरकारी स्वीकृति प्राप्त भएपछि त्यसैलाई स्थापनाको आधार मानिएको छ । स्थापनाकालमा कक्षा सञचालनको लागि ब्रम्हायणी द्योछें (देवताको घर), सूर्यमढीको दबुमा पराले छाप्रो, वाकुपति नारायणको सत्तल, पाटीजस्ता सार्वजनिक ठाउ¤हरु प्रयोग हु¤दै हालको अवस्थामा आईपुगेको हो । हाल यस विद्यालयमा ५६ वटा जिल्लाका ३५५५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
[[img2]]
क्र.सं.    साल (वि.सं.)    तह    कैफियत
१    २००९ जेष्ठ २९    विद्यायमा पस्थापना    
२    २०१५    प्रावि तह स्थापना    
३    २०३०    निमावि तह स्थापना    
४    २०३८    प्रस्तावित मावि    
५    २०५२    मा.वि. स्थापना    
६    २०६१    कक्षा ११ ÷१२    वि१ान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र सञ््काय समेत
७    २०६९    टि.एस.एल.सी. तह    सामदायिक विद्यालयमा प्राविधिक शिक्षा
८    २०७२    ३ वर्षे डिप्लोमा इन्जिनियरिé    
९    २०६५    खुला मावि    
१०    २०६५    खुला निमावि    

स्थापनाको उदेश्य

सर्वसाधारण जनताका छोराछोरीहरुलाई कम शुल्कमा उच्च शिक्षा प्रदान गर्ने ।
समाजलाई बुद्दिजीवीकरण गर्नेकाममा सहयोग गर्ने ।
बदलिंदो परिस्थिती र चुनौतीहरुको सामना गर्न सक्ने सक्षम नागरिक तयार गर्ने ।
शिक्षालाई  उत्पादन र श्रमसित मिलाउन सहयोग गर्ने ।
श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्ने ।
एक घर एक स्नातकको लक्ष्य पूरा गर्ने
एक घर एक प्राविधिक जनशक्ति तयार गर्ने
[[img3]]
अध्यापन गरिने विषयहरु
+2 Programs:
+2 Management

C.English, C.Nepali, C.Social Studies & Life skill, Principles of accounting, Business Studies, Elements of Finance, Tourism and mountaineering studies, Economics, Hotel Management, Marketing, Business Mathematics, Computer Science, Co- operative Management etc.

+2 Science

C.English, C.Nepali, C.Social Studies & Life skill, Physics, Chemistry, Biology, Mathematics, Computer Science,

+2 Humanities

C.English, C.Nepali, C.Social Studies & Life skill, Rural Development,  Sociology, Opt. English, Opt. Nepali, Economics,  Mass Commution and Journalism, Culture, Painting, Sculpture,. General Law,. Political Science, mathematics, Poputation Studies

+2 Education

C.English, C.Nepali, C.Social Studies & Life skill, Child Development and Learning, Educational and Development and Learning,  Economics, Sculpture, Instructional Pedagogy  mathematics, Poputation Studies
[[img4]]

सञ्चालन समयः

- बिहानी समुहः मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका कक्षाहरु ।
- दिवा समुहः विज्ञान र व्यवस्थापन सङ्कायका कक्षाहरु ।

उपलब्ध सेवा सुविधाहरुः
- रिफरेन्स सहितको पुस्तकालय
- चमेना गृहको व्यवस्था
- फिल्टर सहित स्वच्छ खानेपानीको व्यवस्था
- छात्रामेत्री आधुनिक शौचालयको व्यवस्था
- विभिन्न खेलकुदहरु जस्तै भलिबल, टेबल टेनिसलगायत, ब्याडमिन्टन, बुद्धिचाल, कब्बडी लगायत अन्य खेलकुदको व्यवस्था
- प्रत्येक कक्षा कोठामा सिसि क्यामेरा र मल्टिेमेडिया प्रोजेकटरको व्यवस्था
- आवस्यकताअनुसार अडियो भिडियोको माध्यमबाट पढाइको व्यवस्था
[[img6]]
विशेषताहरुः
- नियमित कक्षा सञ्चालन
- अनुभवी शिक्षकहरुबाट पढाइ हुने
- नियमित आन्तरिक परिक्षा सञ्चालन
- विद्यार्थीको अग्रसर विविध विषयमा गोष्ठीको सञ्चालन,
- विषयगत शैक्षिक भ्रमण र अतिरिक्त क्रियाकलाप सञ्चालन,
- सार्वजनिक विदा कटौती गरी कक्षा सञ्चालन,
- कमजोर विद्यार्थीहरुको लागि अतिरिक्त कक्षाहरुको व्यवस्था,
विद्यार्थी सङ्ख्या
तह÷सङ्काय                             सङ्ख्या   
नर्सरी देखि कक्षा १० सम्म           १९९७   
विज्ञान सङ्काय                        २२०   
व्यवस्थापन सङ्काय                 ७२८   
मानविकी सङ्काय                   ३३५   
शिक्षा सङ्काय                       ६६   
खुल्ला निमावि                      १०   
खुल्ला मावि                         १५   
प्राविधिक धार तर्फ                १८४   
जम्मा विद्यार्थी संख्या          ३५५५   
[[img5]]

फाेटाेमा हेर्नुहाेस्...

विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल
विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल
विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल
विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल
विद्यार्थीको रोजाईमा भक्तपुरको बागीश्वरी स्कुल

Comments