भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाअन्तर्गत आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा २०७७ समितिका अध्यक्ष प्रेमगोपाल कर्माचार्यसहित सदस्यहरुको पद तथा गोपनीयताको सपथ गराउनुभयो ।
कार्यक्रममा सामूहिक परीक्षा समिति, सार्वजनिक मावि संयुक्त परीक्षा समिति, प्याब्सन, इसान एनप्याब्सनका प्रतिनिधिहरुले कक्षा ८ को परीक्षालाई गोप्य, शान्तिपूर्ण र मर्यादित ढंगले सम्पन्न गर्न सपथ ग्रहण गर्नुभएको हो ।
...

All Comments.......


Please Login/Register To Comments