संगमयुवा खेलकुद समूह


माघ २२, २०७७, बिहीबार | विहान ०८:१४ बजे | 20


संगमयुवा खेलकुद समूह द्धारा २०७७ माघ १७ गतेबाट सुरु खुल्ला पुरुष जोडि नगरब्यापी ब्याडमिन्टन प्रतियोगिताको २०७७ माघ २२ गते भएको क्वाटर फाईनल खेलहरुमा प्हिलो खेलमा राजेश खाईतुंश्याम कृष्ण सुवाल( संगम युवा खे.स.)खरक कृष्णगोपाल सुवालंरिसोत सुवाल (ए.बि.सि.)लाई २१–१६ र २१–१८ को सेटमा, दोस्रो खेलराजेन्द्र सुवालंअनिल याकामी (ए.बि.सी.) खरक राजु बासुकलांरबिन लघु(ब्यासी ब्या.क्लब)लाई २१–१९ र २१–१७को सेटमा, तेसा्रे खेल राजेश घ्यमसु ंरुकेश कवां(संगम साकोस)खरक राधेश्याम ख्याजूंरवि कवां(संगमयुवा खे.स.)लाई २१–१२ र २१–१२ सेटमा र चौथों खेल श्यामसुन्दर ख्याजू ंबद्रीप्रसाद ख्याजु(संगम साकोस)खरकराजेन्द्र श्रेष्ठंकविन्द्र शालिके(ए.बी.सी.)लाई २१–१० र २१–१६ को सेटमा पराजित गरी सेमिफाईलमा प्रवेश गरेको छ ।

भोलि २०७७ माघ २३ गते बिहान७ः०० बजे देखि हुने सेमिफाईनल खेलहरु
राजेश खाईतुंश्याम कृष्ण सुवाल( संगमयुवा खे.स.)खरकराजेन्द्र सुवालंअनिल याकामी(ए.बि.सी.) श्यामसुन्दर ख्याजू ंबद्रीप्रसाद ख्याजु(संगम साकोस)खरकराजेश घ्यमसुंरुकेश कवां(संगमसाकोस)

Comments