रास्वपाले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि लेखजंग थापालाई उमेदवार

भदौ १५, २०८२, आइतबार | राति ०७:२५ बजे | 180

रास्वपाले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि लेखजंग थापालाई उमेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही–३ का कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि लेखजंग थापालाई उमेदवार बनाएको छ। आइतबार साँझ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर थापालाई उम्मेदवार बनाउने रास्वपाले घोषणा गरेको हो।

Comments