महाअधिवेशन सफल पारौँ 


फाल्गुन १४, २०८१, बुधबार | विहान ०६:०१ बजे | 35


महाअधिवेशन सफल पारौँ 

कुमार लघु, ख्वप
भाइ बहिनीहरू नमस्कार,
मैले हरेक दिनजसो कविता र लघुकथाले तिमीहरू नेपाली जनताहरूलाई संकेत गरेर लेखेको कविता र लघुकथा हेर्नू भएकोमा धन्यवाद दिन चहान्छु ।
सर्वप्रथम सम्पूर्ण नेपाली जनताहरूलाई अभिवादन टक्राउन चहान्छु । अब सबैको ध्यान म महाअधिवेशनमातिर आकर्णण गरे । 
महाअधिवेशनले जनतालाई परिवर्तनको निम्ति ५ वर्षको निम्ति कार्य योजनाहरू तय गर्ने पार्टी समितिमा हेरफेर गर्ने हो । राष्ट्यि र अन्तराष्ट्यि रूपमा के कसरी जनताहरूलाई प्रेरित गरेर शंसोधन र थपघट गर्ने र जनता र समर्थकहरूलाई केन्द्रीय समितिका पढाधिकारीहरूले सम्बोधन हुने गर्दछ । विधानहरूको वुदाँहरूमा शंसोधन र थपघट हुने गर्दछ । पार्टी समर्थक, मजदुर, किसान, श्रमिक, कामगरी खाने जनतालाई पार्टीमा सक्रिय भएर परिवर्तनको निम्ति ५ वर्षसम्म खटेका विभिन्न तप्काका आफ्ना र सहयोग र पार्टी नेतृत्वको मातहतमा रहेर संगठन गर्न लागिपरेका र पार्टीलाई आगामी दिनमा यो नीति र वुदाँमा रहेर हामी नेपाली जनता र पार्टी कार्कर्ताहरू देश र जनताको निम्ति निःस्वार्थी तवरले क्रान्तिको निम्ति अथोट लिने महाअधिवेशनको भेलाले सम्पूर्ण जनतालाई सम्बोधन केन्द्रीय समितिले गर्नेछ। 
     यो महाअधिवेशनमा देशका जनताहरू अब पार्टीले कुन नीति तय गर्नेछ भनेर जनताहरूको ध्यान नेपाल मजदूर किसान पार्टीको महाअधिवेशनमा लागेको देखिन्छ है । हामीले महाअधिवेशनको पर्चा र अपिलहरू अध्ययन गर्ने गर्नुपर्छ । पर्चा र अपिलहरूको वारेमा छलफलहरू गर्ने र जनतालाई मिठास भाषामा व्याख्या विश्लेषण गर्नु राम्रो किन कि बुझेर जनताले पार्टीलाई माया ममता गर्ने हुन्छ। जनतालाई महाअधिवेशन के हो ? जानकारी दिएमा र त्यो पार्टीले के के गर्ने र के के ५ वर्ष अबधिमा गरेर र त जनताको निम्ति ,त्यो पार्टीको सिध्दान्त र दर्शन शास्त्रको कुराहरू जनमानसमा गएर खटेर बताउने गर्नाले जनताको मन मष्टिष्कमा स्थापित गर्न हरेक कार्यकर्ताले योगदान गर्ने महाअधिवेशनमा हो । 
       विशेष गरीकन नेपाल आमाका छोराछोरीहरू नेमकिपामा लाग्न हुन र लागेर देश र जनताको चेतना विकासको निम्ति लाग्न हुन अनुरोध गर्न चहान्छु।  अहिलेसम्मा देश र जनताको निम्ति निःस्वार्थ रूपमा लागेको वरिष्ट राजनितीज्ञ कामरेड रोहितको नेतृत्वमा लगातार केन्द्रीय अध्यक्ष भएर रफ्तारले चलेको पार्टी नेपाल मजदूर किसान पार्टी हो ।
 नेपाल मजलूर किसान पार्टीले लिएको निर्णयहरू आजसम्म अदलबदलहरू गर्न परेको छैन् । 

         यो लघुकथाको रूपमा मैले यी कुराहरू अगाडि सारेको छु । नियमित लघुकथाहरू अध्ययन गरेर विचारहरू आर्जन गर्ने र आफूले पनि पार्टी विकासको निम्ति लाग्नु मैले अनुरोध गर्दै आजलाई विदा हुन् चहान्छु। देशभक्तहरूले साथ समर्थनहरूले गर्ने छ भन्ने विश्र्वाश गरेको छु।
     अन्तमा भाइ बहिनीहरूले यसरी नै चाख लिएर लेख्न अनुरोध आउने कुरामा विश्र्वास लिएर लेखी रहने र अरू भाई बहिनीहरूलाई शेयर गरेर पढ्ने अवसर र कुरा भन्दै विदा हुन्छु ।  ८ औ महाअधिवेशन सफल पारौँ । जय जनता 
२०८१÷११÷१४ गते,भक्तपुर
 

Comments