मेराे उपत्यका
फाल्गुन ४, २०८१, आइतबार | विहान १०:३१ बजे | 150
कुमार लघु ,ख्वप
हाे म उपत्यका वासी उपत्यका मै रमाउँन चाहान्छु हुन त डाँडाकाँडामा स्वच्छ अक्सिजन र फूल फूल्छन् उपत्यका मै सव चिजविज छन् त्यसैले ल त सबै सुविस्ता खोज्न उपत्यकैमा आेईरिएका छन् जीवन हाम्रो उपत्यकैमा हुर्केकोले मेराे उपत्यका मलाई झै सबैलाई मन परेको छ कति लोभ लाग्दाे छ, गाउँमा सब थाेक छ मात्र विश्व विध्यालय छैन बिस्तारै खोल्न पहल हुन्दैछन् कतिपय ठाउँमा भैसके छ मानिस कति लोभि आफ्नो वासस्थान छोडेर उपत्यकामा अर्कको सुख सुविस्ता लुट्न हाैसिएकाछन् सबै ठाउँको समान विकास गरे हुन्थाे अनि उपत्यकामा भाग्डैन् जन्म स्थानमा अस्पताल देऊ जन्म स्थानमा विश्र्व विध्यालय देऊ विकासमा असमान विचार किन! जन्मथलाे नै प्यारो गर्न देऊ योजनाकारको दिमाग कता दिमागले योजनाको उपयोग गर सबलाई आ आफ्नै ठाउँमा आवश्यक वन्दोवस्त गर , मलाई त उपत्यका नै मनपर्छ यहाँ कला संस्कृति छ व्यापार व्यवसाय छ आफ्ना आफन्त छन् मेरा जन्मदाता इष्टमित्रहरू छन् म उपत्यका मै जन्मेकाे मलाई मेरो प्यारो जन्म स्थान उपत्यका मनपर्छ त्यो हो मेरो भक्तपुर , २०८१/११/४