नियमित रचना वाचन कार्यक्रम सम्पन्न


मंसिर २२, २०८१, शनिबार | दिउँसो ०३:३६ बजे | 50


नियमित रचना वाचन कार्यक्रम सम्पन्न

चाँगुनारायण साहित्यिक समाजकाे अायाेजनामा जेन्यूइन स्कुलकाे सभाहलमा, एक भब्य समाराेह बीच संस्थाकाे नियमित रचना वाचन कार्यक्रम सम्पन्न भयाे ।

अतिथि चयनपछि रचना वाचन गर्नेहरूमा कृष्णप्रसाद पाैडेल जस्टाघरे, राजेन्द्रकुमार बज्राचार्य, चेवनकुमार बस्नेत ठुलाघरे, पदम दाहाल, जीवनाथ अधिकारी, शालिकराम दाहाल, डिल्लीप्रसाद मूलतिहुन, रामशशरण न्याैपाने, मानन्धर अभागी, श्याम माकजु, उद्धबकुमार पाेखरेल, नेत्रबहादुर लावर, बिके माकजु, इश्वर थाेकर, श्रीबहादुर शैलुङ्गे, दीननाथ पाेखरेल, केशबप्रसाद रूपाखेती, धरणीधर गुरागाई, नीशा न्याेपाने, कुमार लघु, केशव ज्ञवाली अागत, रत्ननिधि रेग्मी शुक्राचार्य, जुनू घिमिरे, गुहेश्वरी शाक्य, डा.इन्दुल के. सी., बसन्ती भुजेल, ॐ नरहरि श्रेष्ठ, कविराज घिमिरे, लालबहादुर भुजेल लगायतले गर्नु भएकाे थियाे भने बिशिष्ठ अतिथि शंकर मानन्धरज्यूले याेग साधना र चिन्तनकाे बारेमा छाेटाे मन्तब्य दिनु भएकाे थियाे ।
सभ्य स्राेताकाेरूपमा, उपेन्द्र ढकाल, इन्द्रकुमार श्रेष्ठ र मीना भुजेल रहनु भएकाे थियाे । कार्यक्रमकाे प्रमुख अातिथ्य डा. इन्दुल के. सी.ज्यूकाे प्रमुख अातिथ्यमा भएकाे थियाे भने समाजका अध्यक्ष लालबहादुर भुजेलले सहभागी सम्पूर्णमा धन्यबाद र अाभार ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएकाे थियाे । साथै, स्वागत मन्तब्य, समाजका अाजीवन सदस्य केशब रूपाखेतीले गर्नु भएकाे थियाे ।

Comments