एक्जियाटा र अरु पनि विदेशी लगानी खुलस्त गरिदिनु न बा


मंसिर १२, २०८१, बुधबार | विहान ०६:३५ बजे | 25


एक्जियाटा र अरु पनि विदेशी लगानी खुलस्त गरिदिनु न बा

विश्वेशर थापा
“बा“ गाउँ टोलमा हिड्नै भएन,
तेरो बाउ यस्तो, तेरो बाउ उस्तो भनेर !
त्यो “एक्जियाटा र अरु पनि विदेशी लगानी 
कस्को कहाँ कति रहेछ“? खुलस्त गरिदिनु न बा“
यति भए पछि ती आरोप लगाउनेको,
नाकको‌ डाँडी भाचिने गरी “राउण्ड किक हान्ने मन छ मलाई“!

Comments