युध्दको विरोध हुनुपर्छ


कार्तिक २६, २०८१, सोमबार | विहान ०५:४९ बजे | 60


युध्दको विरोध हुनुपर्छ

कुमार लघु, ख्वप नमस्कार हजुर नानीबाबु इष्टमित्र लेखक साहित्यकारज्युहरूलाई धेरै दिनको कामको खटाई चाँडवाडलाई स्विकार गर्दै र दिदी बहिनी भान्जा भान्जिहरू र नाति नातिनाहरूको भेटघाटमा वसेर मन डराे वनाई फेरि लेख रचना र कविता मार्फत सम्वाद र लघुकथावाट भेटगरि तिर्खा मेटन मन गरजागरूक भयो । सबैलाई फेरि नमस्कार लघुकथामा प्रवेश गराै । आज मैले मनले गुणेको र मनमा चाङ्ग परेर बसेकाे चाँङ्ग चटान फोर्न मन लाग्याे । लाै साहित्यकारहरू बाबू नानीहरू ठूला देशले साना देशहरूलाई दवाई स साना मुलुकको खनिज र पेटोलियम पदार्थलाई हैकमवादी मुलुक मानव अधिकारको दावेदारको कुकृत्य उलेख गर्दै लघुकथा सुरू गर्न चाहान्छु । पहिलो त अमेरिका मुलुक विश्र्वको शक्तिशालि मुलुक हाे । यो राष्ट्ले स साना राष्ट्हरूलाई लोभ लालच देखाए, सहयोग गरेर अनेक बाहाना बनाई आफ्नो तर्फ तानेर देशको सम्पूर्ण सम्पत्तिमा आँखा गाड्छ । भनाै अफ्रीकि मुलुकलाई आफ्नो हातमा पारे र कतिले मानेन । जतिले मानेन उसलाई युध्दमा सफाई कमजाेर पार्छन् । कमजोर पारेकाछन् । अफ्रीकी मुलुकमा खनिज र पेटोलियम पदार्थ प्रस्ष्ट छ। त्याे युरेनियम हाेस् जे जसरी गरेर नि त्यो मुलुकको हातमा पार्ने दाउँ रचेको पाईछ । तिमी हामी पनि अमेरिका देखेर सतर्क हुनुपर्छ । नानी बाबुहरू अमेरिका धन जन जमिन, वुध्दिजिवीहरू,वैज्ञानिक,लेखक, साहित्यकार,आविष्कारकहरू भएको मुलुक हुन् । त्याे देशकाे नाम अमेरिका अमेरिकाको राजधानी न्युयोर्क हाे । शक्तिशालि मुलुक भएपनि अमेरिकालाई कागजी वाघ भनेको छ। अमेरिका शक्तिशालि मुलुक भएपनि अरू मुलुकले प्रगती गर्लान भनेर प्रगतिको वाधक मुलुक भनेर चिन्नुपर्छ । अमेरिकाले उक्किाएर छिमेकी मुलुकसंग लडाईमा व्यस्त राख्छन् । हेर्नुस् । हालै अमेरिकाले रूस र युक्रेनको विचमा युध्द गर्न गराउन सफल रहयो। युध्द जारीछ । युध्द गर्न अमेरिकाले मिसाईल देखि बम बारूद चाहिने जति शैनिक हतियार सहयोय गरेकाे छ। यो अप्रत्यक्ष रूपमा अमेरिका र रूसकाे युध्द हो । भाइ बहिनीहरू एक देशले आर्को मुलुकमा झै झगडा गराई रहयो भने विश्र्वको हरेक मलुकलाई ठूलो असर पर्छ । कसरी ? ल सुनुस् सर सामान महँगो हुन्छ। सामानलाई कालाे व्यापरीहरूले लुकाउँछ भए पनि छैन भन्छ त्यही सामान वढि पैसा तिरे उपलव्ध गराई दिन्छ। हामी मानिसलाई चाहिने आैषधि महँगो पार्छ । युध्दले संसारको जहाँ जता बसेका नि मानिसलाई प्रत्यक्ष असर पर्छ। त्यसैले हामीले युध्दको विराेध गर्नुपर्छ । युध्द हाम्रो मेरो र हाम्रो देशमा भएन भनेर चुप लागेर वस्न हुन्दैन् । रूस र युक्रेनको विचमा लडाई भएर सामान महँगो भएको छ । व्यापारमा हानी भएको छ । कति जनताहरू युध्दले मरे अपाङ्ग भए अशक्त भए आमा बुबा विहिन भयो हिसाब गरेर साध्य छैन् । विकासमा लेख्न,पढ्न सिक्न पाएन् । उध्योगहरू बन्द भयो। अस्पतालहरूमा बम वारूद राखेर ध्वस्त बनाएकाे ईतिहास छ । जनताहरू धेरै युक्रेन र अमेरिकाले युध्द गरेर मरेको छ। यसो हेर्दा युक्रेन र रूसकोविचमा युध्द भएको आभास दिन्छ तर त्यो अमेरिका र रूसको विचमा युध्द भएको लिई रहेकाछन् । युक्रेन र रूसको विचमा युध्द भएर विश्र्वका जनताले धेरै दु:ख खेप्न परेको छ । रूस र अमेरिकको अघोषित युध्दले विश्र्व युध्दको वातावरण सृजना भएकोलाई नै शिट युध्दको रूपमा लिन्छ । आफूले देखेकाे र पढेको कुरा लेख्नु नै पछिला समयमा कथा भएर आउनेछ । कथाले विभिन्न घट्नाहरूलाई समरण गर्न उत्साहित पार्छ । हाम्रो देशमा पनि एमसिसी कानून पास गराएर घुस दिएर देश खाने हिसावले पसेका हुन । धेरै जनताको विरोधका वावजुद पनि संसदवाट पास गराएर छाड्यो। तै नि अमेरिकाले जनताकाे निरन्तरको विरोधले फिर्ता लिन वाध्य प-र्यो । प्यालेनिष्टाना पनि अमेरिकाकाे मातहतमा इजरायललाई अगाडि सारेर प्यालेनिष्टाय जनतालाई आक्रमण गरि देश नै ध्वष्ट वनाई दियो । जनताहरूको अस्पताल विध्यालय कलकारखाना रमा आक्रमण गरेर ४०,०००- ४२,००० मानिस मारे अत्यधिक महिला बाल वच्चाहरूलाई मारि दिएकाछन् । दिनहु युध्द गरेर जनता मार्नमा अमेरिका अगि सरेकाछन् । भन्ने वेलामा मानव अधिकारको दावा गर्छन तर उहीँ मानवलाई ध्वष्ट गर्न अगाडि छन् । भाइ बहिनीहरू लघुकथा पढेर ज्ञान लिनु हाेला । शेयर पनि गर्नु होला । अमेरिका साम्राज्यवादी देश हाे । आजलाई लघुकथावाट विदा हुन्छु । धन्यवाद , २०८१/०७/२६

Comments