देङगु


कार्तिक २३, २०८१, शुक्रबार | विहान ०३:५९ बजे | 35


देङगु

कुमार लघु,ख्वप 
सबै देशवासी सतर्क रहनुस् 
देङगुले देशभरी सत्ताई रहयो 
आठ दिन देखि १० दिन थलापार्छ ,
देङगुले ज्वर आउने र जिऊ कट्कटट दुखाउँने र निर्वलियो वनाउँछ,
ज्वरो आउना साथ 
स्वस्थ सस्थामा पुग्नु पर्नेछ,
डाक्टरको सुझाव मुताविक पुग्नु पर्ने 
प्रस्षट पानी पिउनु पर्ने 
नियमित औषधि निश्चित समय खाऔँ ,
सर्व साधारणले आफू वच्नु होला 
सर्वत्र सुग्घर सर सफाईलाई 
जोड् दिनुस् 
वरोवर खाना खाने गर्नपर्छ
रोगदेखि होशियार रहनु असल
वेलैमा सतर्क रहने नै ठिक हो ।
२०८१÷०७÷२३

Comments