जसले मन पराइनन् ....
कार्तिक १९, २०८१, सोमबार | विहान ०२:५४ बजे | 10
कुमार लघु,ख्वप
मलाई मन पराएनौ नि तिमीले
मलाई म मरेपछि मन पराउने छौँ
तिमीलाई जिन्दगीको कुरा बुझाउनु हुन्न् ,
स्वभाविक रूपले तिमी ठिक छौँ
तिम्रो मनको भाव म बुझ्छु
समस्या र अवस्था बुझाएनौ गुणासो
म तिमीलाई मेरो कमजोरी देखाउन्
म साधारण मान्छे
तिमीले मन पराउनु पर्छ भन्ने छैन्
म जहाँ छु ठिकै छु
सक्छौ यो भन्दा हेला गर
हेलाले तिम्रो खुसी हुन् सक्ला
तिमी मेरो अवस्थाले एकछिन
खुसीले गदगद होला रे
म अन्त हुन्छु
तिमी कुना पसेर भक्कानि ने छौ
मलाई खोज्न तिमी भौतारिने छौ
तब पश्चाताप गरेर
तिमीहरूले मेरो सन्तानहरू उल्कायौ,
निधारमा हात थपथपाउने छौँ
यो नै मेरो सफलता हुनेछ
तिमीलाई अग्रिम शुभकामना छ।
२०८१÷०७÷१९