पानी परेपछि.....
कार्तिक १८, २०८१, आइतबार | विहान ११:५६ बजे | 25
कुमार लघु, ख्वप
कता कता भन्दै खोज्दा भक्तपुर भेटियो
पानी बेसरी पर्न थाल्यो निरथुर्क कमजोर मान्छे त ढल्छ
विहानै देखि खटेर
हाकुवा परालको कुनीवाट निकालियौ
शरीर हलुको
हारगुहारमा हाकुवा सुकाउने खलामा
भाईकोमा खाना खाए
साईलि बहिनीसित गफसफ
खाना खानु हिजो भेटेन
आज भेट
मेरीलाई खाना ल्याए
छिमेकी धान काट्न आको
त्यही पैचो दिनु
गए धान लडाए मेशिन घुमाईयो
धान झ९र्यो बोरामा धान भरियो
चकनाचुर पानी प९र्यो
पराल टाउकामा राखेर
घर हिडे निथुर्क भिज्यो
आधा घण्टा पानी नन् स्टप
झ९र्यो भक्तपुरमा
कमजोर मान्छे त ढल्छ
पानीले है
सबैको धान भिज्यो
हामी किसान दुखित
चामल वनाउन पर्ने धान भिज्यो
हजारौको धानको भण्डारण रिटेको
खराब मौसमले मन रूवायो
कमजोर मान्छेको शरीर ढल्छ
पिडाले बाल बच्चाहरूको
रूवाईको स्वर समयमा गुन्जिने
सबै आँखामा आँसुले लत्पटियो
२०८१र०७र१८