प्रेम के निडरको लघु कथा संग्रह बजारमा


कार्तिक १८, २०८१, आइतबार | विहान ०३:५२ बजे | 30


प्रेम के निडरको लघु कथा संग्रह बजारमा

मध्यपुर थिमि । साहित्यकार प्रेम के निडरद्धारा लिखित लघु कथाहरुको संग्रह न्हुपिं जुजुपिं बजारमा आएको छ । २६ विविध भाषा साहित्य सम्मेलनमा कथा संग्रहको विमोचन गरिएको थियो । 
कथा संग्रह नेपाल भाषामा छ । कथा संग्रह ७५ पृष्ठको छ । यसको प्रकाशक विविध भाषा साहित्य समाज रहेको छ । कथा संग्रहमा ३८ वटा लघु कथाहरु समावेश छन् । कथा संग्रहको मूल्य एक सय ५० राखिएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

प्रेम के निडरको लघु कथा संग्रह बजारमा

Comments