ख्वप्रिङ स्कुल लिवालीमा साहित्य गोष्ठी


कार्तिक १५, २०८१, बिहीबार | विहान ०६:०८ बजे | 45


ख्वप्रिङ स्कुल लिवालीमा साहित्य गोष्ठी

भक्तपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औं जन्मजयन्तीको अवसरमा बिहीबार भक्तपुरको ख्वप्रिङ इगलिश एकेडेमी लिवालीको आयोजनामा साहित्य गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ पत्रकार मोहन मैनाली रहेका थिए । स्कुलका प्रिन्सिपल विनोद प्रजापतिको सभापतित्वमा कार्यक्रम भएको थियो ।  

फाेटाेमा हेर्नुहाेस्...

ख्वप्रिङ स्कुल लिवालीमा साहित्य गोष्ठी

Comments