कापी


कार्तिक ६, २०८१, मङ्गलबार | विहान ०४:४५ बजे | 35


कापी

राम चन्द्र प्रजापति 
कस्तो कापी?
निलो ?
रातो ?
धर्कावाला ?
वा
सादा ?
चिटिक्क
परेको जुन कापीमा
लेख्न सकियोस्
ठुला 
साना 
अक्षरमा
लामा
छोटा 
ईतिहास यो युगको
मोटो 
पातलो
समयको कथा
दुब्लो
बलियो
सम्राज्यको कथा ।

Comments