विपनाको कुराहरू
कार्तिक ५, २०८१, सोमबार | विहान ०२:१४ बजे | 60
कुमार लघु,ख्वप
सपनाका कुरो विपनामा याद आउने छैन
विपनामा वनाएका योजनाका कुरा हुन्छ
असफल हजारौ काम सफतामा टुङ्गिन्छन्
जो जसले नि निरन्तरतामा साथ लिन्दै गर्ने
सपनामा विराएका योजनाले विपनामा गर्छ
योजना भनेकै विपनामा गर्ने कार्यक्रम हुन्
सोच वचारले नै योजना निर्माण हुनेछन्
योजना नै जिवनको अनूभवको थोस काम
सपनाले थोर वहुत सक्ने आधार तयार !
योजना गर्नेहरू नसुति नै सपना देख्छन
सपनामा देखेका कुराहरू छिनमै विर्सीछ
हो नसुतिकन कल्पनामा डुबुल्कि मारेर
निचोडको निषकर्षको गुडी नै साकार वन्छ
दर्शनले भौतिक अवलोकणको योजना हो
संसारलाई नै एउँटा उपहारको रूपमा हुन्छ
संसारको व्यक्ति अचम्म मानेर स्विकार गर्छ ।
२०८१÷०७÷०४