सपना कहिले पूरा होला ?
भदौ २८, २०८१, शुक्रबार | दिउँसो ०२:०४ बजे | 30
कुमार लघु, ख्वप सपना सपना मै सिमित होला । घर जमगरि घर बनाई सपरिवार सित अानन्दसित बसाैला भन्ने थियो। घर वनाअाैँ तेनशन मुक्त भएर अाधा जीवन बितेकाे र अनेक समस्याहरूवाट अलग बसाैला भन्ने सोच थियो। तर सकिरहेको छैन् । मैले दुई जना छोरालाई हुर्काए र तीन जना छोरीहरूलाई हुर्काए । एक जना छोरी निकिसा लघुकाे भूकम्पले लिएर गयाे । निनीलाई हुर्काउन समय लाग्यो । मसित प्रिय थियो। सानाे पनि र सानो छाेराले हुर्कनलाई सबैकाे माया थियो । उसलाई हुर्काउनलाई सबैकाे माया पाएर हुर्केको उसले अहिले फिल गर्न सकेको देखिएन । उसलाई पनि म कसरी हुर्के भन्ने कथाका लहरहौले कुतकुती जगाउने छ । मेरो बजै र अामाले फूपू ,मैयाँले धेरै माया र उसकी दिदी निला लघुले अाैधि माया गरेर हुर्काए । मैले त छोरा नहेरेको दिन नै छैन् । उ अहिले हुर्के बढे उ जहाँवाट जसरी उठे फर्केर हेर्ने छन् । तब उ एकलै बसेर विगतका समयलाई याद गर्ने छन्। हो छोरा छोरीहरूले अामा बुबा- लाई बुझ्न सकेको छैन् । बुबा अामाकाे मन छोराछोरी माथी छोराछोरीकाे मन ढुङ्गा माथी भनेकाे वरोवर याद अाउँछ । यादले मन रून्छ । मेरो वजैले सानो छाेरालाई अामा नभएकाे भनेर खुव माया गर्नु भयाे। मेरो चित नदुखेकाे होला ! जिवनलाई सबैले गरेर परिवारकाे जिवनलाई फलन फूल्न दिन पर्छ । सबै मिले जे पनी गर्न सकिन्छ । एक्लै ले केही पनि सम्भव छैन् । यस्को तात्पर्य त मेरो परिवारलाई थाहा हुनु पर्छ । थाशा छैन् भने यहाँ केही हुने छैन् । कमिलाको ताती कसरी मिले बसेको छ? उसको भनाै लिडरले जे भने जता हिडे सबै उसकै लाईनमा हिड्छ । त्यसरी नि ताचि गर्न जानु पर्छ । सबै मिली गरे जे पनि सम्भव छ । भाइ बहिनीहरू सबै मिली शस्कत ढंङ्गले लागे मानिस देखेर वाघ त डराउँछ । गर्नै परे वाघलाई खोरमा थुने तागत मानिसमा रहेकाछन् । हाे सबैकाे हातमा हात मिल्नुपर्छ । अनि उदाहरण योग्य कुराहरू जन समक्ष अाउने छन्। तब मेरा सपनाहरू अचाक्क लि विपनामा सपनाले िाथ दिने छन् । सपना देखेर पनि विपनामा योजना पूरा गर्न लाग्न पर्छ । सपनालाई सपनामा छाेड्नु हुन्दैन् । काेशिश जारी रा्ख्नु पर्छ ।सपनालाई पुरागर्ने काेशिश जारी राख्ने प्रयत्न जारी राख्छाै । सबैको साथ चाहिन्छ। सबैकाे साथ जस्तै थोपाथोपाले गाग्रो भरिन्छ भने झै सपरिवारले घर व्यापार व्यवसाय वनाउन सहयोग नगरे कसरी घर वन्छ ? त्यसैले इसारा काफी भने झै छोराछाेरी बुहारीहरूले कुरा बुझेकाे हुनुपर्छ बुबा अामाकाे अाम्दानी खाेज्ने बुहारीहरू र छोराहरू कस्ताे बुबा र अामाको भनाै अास गर्ने हाेईन् अाफ्नाे अाम्दानी र खूबीले अाफू वस्न र ऐेश खरअाराम गर्न सिप प्रयोग गरेर अाफ्नाे र कुवा अामालाई सुख शएल मा राख्छु भने हिम्त हुनु पर्छ । छोरा मान्छे भएर विना अामा बुबाकाे कमाईले म प्रतिपाल गर्छु भने भावना हुनुपर्छ । अामा बुबाले पनि छोराहरूकाे अाम्दानीमा हामी नबाच्ने अाफ्नै खुट्टामा उभिन्छु र अाफ्नाे कमाईमा जीवन निर्वाहमा जिउँन्छु भन्ने भावनामा छु है । घर त खेतकाे एक टुक्रा नबेचि नहुने भयो । समय यस्तै छ । कतै नसकाई अार्कोे ठाउँमा नवन्ला है । महँगाे छ । संसार यसरी चल्नु पर्नेे हो। एशियामा मात्र होईन् युरोपमा छोेरा छोरीले विवाह पछि अतमा बुबाकाे भरमा वा सम्पत्तिमा कुनै छोराछोरीले अाँखा गाडेर वस्ने चलन छैन् । अाफ्नो निम्ति अाफैले घर बङ्गाला वा कोठा र जागिर खाेजेर जीवन निर्वाह गर्ने चलन छ। खोइ नेपाली जिवन शैली विताउनेले अनुकरण गर्न जानेकाे? जिवनशैली भए युरोपकाे विचार र जिवनशैलीमा ताचि गर्ने रे खोइ त विचार र व्यवहारमा परिवर्तन ? बुझ्नेलाई यो इसारा काफि छ । अामा बुबासित हिसाब खोज्ने- हरूले अाफूले अामा बुबालाई कुन वेला कति अार्थिक चाँजोपाजो गरेकाे छ? जब अाफूले दिया छैन् भने हिसाब माग्ने अधिकार छैन्। अाफूले कहि जागिर खाएर कराेडाै रकम दिया छ भन्ने हिसाब खोज्ने अधिकार छ है । बुबा अामाले पनि लिया छ भन्ने हिसाब किताब छोरा बुहारीलाई दिनुपर्छ । उनीहरूसित लिया छैन् भन्ने देखाउनु पर्दैन् है ।कुनै अामा बुबालाई छोराहरूले पेलेकाे छ भन्ने cdo कार्यालयमा सम्पर्क गर्ने हो। भाइ बहिनीहरू यो लेख पढ्नु पर्छ । दैनिक रूपमा छलफल गर्न चलन गर्नु पर्छ। मेरो विचार कस्ताे लाग्यो ? यो लेख पढेर कमेन्ट गर्न नछोड्नु होला । धन्यवाद , २०८१/०५/२८