काण्डको काण्डका नाइके


भदौ २३, २०८१, आइतबार | विहान ०३:४२ बजे | 90


काण्डको काण्डका नाइके

कुमार लघु, ख्वप 

त्यो बेला नेपालमा भूकम्प गयो
भूकम्पवाट भक्तपुरमा ठूलो क्षति भयो
जनताहरू विचल्लि भयो
गाँस र वासको ठेगान भएन् 
घर आवास भत्के परिवार दिवंगत भएको थियो,

खान लाउँन् त हबाल थियो
घरले थिचेर लास निकाल्न सकेकोे थिएन् 
देशले तात्कालिन सरकारले २०४५ साल 
राज्यस्तरकोे षडयन्त्र पूर्वक षडयन्त्र रच्यो 
जताततै राहट बाँड्ने घुईचो चल्यो
जनताहरू राहटको आत्तुरमा थियो 

नभन्दै राटरहट वितरणमा पनि भाँडभैलो मचिरहेको थियो,
राहटमा पक्षपात भयो भन्ने तरंङ्ग उठेँ 
जनताहरू राहट कहाँ कसरी लिने दिने भनेर भौतारिरहेको समय थियो,
जहाँ राहट वितरण भैरहेको ठाउँको अनियमितता भएको हावासरी आँधिवेरी छटाछुल भयो,
जहाँ राहट वितरण थियो भने 

अनुसार घर नभत्केकोलाई राहट वितरण गरे रे 
जनता आक्रोशीत थियो 
अन्याय विरूध्द उठ्न जानेको जनता 
राहट वितरकको विरूध्द आवाज वुलन्द भएको रे 
भूकम्प पिडितले राहट पाएन् ! 
राहट वितरणको जग्गामा गुण्डहरूको विगविगी बड्दै गयो,
राहट वितरकलाई नगर देश घुमाउने रे ! 

गुण्डाहरू तयार थियोे 
गुण्डाहरूले नगर र देश घुमाउनेमा लाग्यो गुण्डहरूले जुलुिका साथ वजार घुमायो, नाङ्गेझार वनायो 
पुलिस आयो नाङ्गेझारको पक्राऊ ग–र्यो रे ! 
पुलिसले पक्राऊ गरेर फेरि छोडियो 
नाराका साथ फेरि गुण्डाहरू साकोथा पुगियो भने सुन्यो 
जो व्यक्तिले जुरूक मोटरमा चढेको 
राती म–र्याे भनेर !

देश र जनताको सेवा गर्दै गरेको पार्टीको नेता कार्यकर्ता पक्राऊ ,
भोलि पल्ट निर्दाेष नेता कार्यकर्ताको फाँसीको मागगरि नगरमा लास सहित जुलुश 
लाशको राजनिती राज्यस्तरले गरे, जनताले बुझे राजनितीले अर्कै मोड लियो रे ! 

हो हामी भक्तपुर वासिहरू 
आश्चर्य चकित सबै सशंकित 
छोरा मान्छे निस्किनै नहुने भयो 
लुकि लुकि हिड्नु पर्ने भयो 
यो षडयन्त्र पार्टी नष्ट गर्न गरेको बुझियो ! 
२२ महिना नेता कार्यकर्तालाई जेलनेल हाल्यो 
जनताको रातीराती डुल्यो सुन र पैसा लुट्यो 
घरको ढोका फुटायो गर गहणा लुट्यो 
घरघरमा महिला मात्र हुने
महिलाहरूलाई अभद्र व्यवहार गरे
गालि गलौज गर्ने हात पात गर्ने 
ती गुण्डराज गर्ने पुलिसहरूले गरे ।

नेमकिसंलाई नष्ट गर्न गरेको जनताले थाहा लियो ,
देशमा जनताले पंञ्चायत व्यवस्था विरूध्द जनमानस तयार हुन्दै थियोे
नभन्दै महिलाहरूले पनि आफ्ना नेता कार्यकर्ता रिहाईको र पुलिस दमन विरूध्द टोलटोलमा महिलाहरू सक्रिए थियो ,
महिलाहरूको आन्दोलनले पुलिस आच्छुआच्छु पारे पुलिस दमन बन्द गर भन्दै अडम्य साहस देखायो ,

महिलाको ठूलो देन छ है 
भाइ बहिनीहरू अन्यायको विरूध्द लड्नु पर्छ 
षडयन्त्र जहिले रच्न सक्छ
वर्तमानमा चनाखो भएर अगाडि वढ्नु
भक्तपुर काण्डका नाईके समयले देखाउनेछ ,
मूख्य घाटक व्यक्ति त जनताको मत लिएर जितेका गद्दार हुन् 
नाम लिनै नहुने त्यस्ता राक्षस 
जो जनताको अमूल्य मतको विरूध्द राक्षस रूपि घाटक भएर उभे 

४७ सालको आन्दोलनले निर्दाेष नेता कार्यकर्ता रिहाई भयो 
देशभरीको कार्यकर्तालाई दमन गरेको हो। 
अहिले त्यो नेमकिसं नेमकिपा भएर संसद र सडकमा सेवा गर्दै संघर्षरत्त छन् 
आखिर सत्य डग्दैन असत्य टिक्दै भने जस्तो
पंञ्चायत व्यवस्था नै ढलाई दियो 
जनताले प्रजातन्त्र नै लिएर वदला लियोे 
आउँनत आयो यो पूजिवादी प्रजातन्त्र आयो,
जनता र नेमकिपाको जिन्दावाद ।।
(२०४५ सालको भक्तपुर काण्डलाई लिएर लेखेको हो)
२०८१÷०५÷२३

Comments