×
गृहपुष्ठ
समाचार
अपराध
अर्थ
मनोरन्जन
स्वास्थ्य
विचार
साहित्य
अन्तराष्ट्रिय
अन्तरवार्ता
खेलकुद
ENGLISH
HOME
समाचार
अपराध
अर्थ
मनोरन्जन
स्वास्थ्य
विचार
साहित्य
अन्तराष्ट्रिय
अन्तरवार्ता
खेलकुद
मनोरन्जन
वादलका तरेलीहरु
कितावमा ६७ वटा कविताहरु
‘फोन मै सल्लाह भा’ गीत सार्वजनिक
साउन ५ गते सांगितिक कार्यक्रम हुने
चर्चित साउथ फिल्मकी बाहुबलीकी अभिनेत्री राम्या कृष्णनन प्रहरीको फन्दामा परेकी छिन् । उनको कारमा रक्सीका बोतल भेटिएपछि चेन्नई प्रहरीले उनी र ड्राइभरलाई हिरासतमा लिएको बताइएको छ । यसबारे भने अभिनेत्री राम्या कृष्णननले कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनको कारबाट १ सय ४ वटा रक्सीको बोतल जफत गरिएको जनाइएको छ । ड्राइभरलाई प्रहरीले कनाथुर पुलिस स्टेशन पुर्याएपछि उनले जमानत पाए ।
गायक सुरेश शम्शेरको नयाँ गीत “दोबाटोमा नकुर है” बोलको गीत सार्वजनिक भएको छ । लामो समय देखि गीत सङ्गीत सृजना तथा गायनमा नै रम्दै आउनु भएका सुरेशले आफ्नै यु(ट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गर्नु भएको हो।
पुरुष र महिलाबीचको यौन सम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौन सम्पर्क गर्दा यौन सन्तुष्टि प्राप्त गर्न जति समय लाग्छ त्यही नै यसको लागि स्वाभाविक समय हो ।
डा. डीआर उपाध्यायको गीत ‘घर यस्तो होस्’ सार्वजनिक भएको छ
गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’बोल गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत सार्वजनिक भएको छ ।
<< First
« Previous
17
18
19
20
ABCD खबर © 2020 All rights reserved by
ABCD खबर